सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

November 4, 2005

पच्चीस वर्षो सँघारमा

आज तिम्रो अहम्को छाती कुल्चेर
म फिर्ता गरिरहेछु तिम्रो नागरिकता
देश !
तिमी मलाई फिर्ता देऊ-
मेरा बितेका चौबीस वर्षरू !
मेरा कलिला उमेरहरू
कैदी बनाइएका छन् - मेरै अगाडि
हत्कडी लगाएर राष्ट्रियताको कारागारमा,
यो पच्चीस वर्षो सँघारमा
यी मेरै अगाडि ठिङ्ग उभिएका छन्
पालैपालो हत्या गरिएका मेरा चौबीस वर्षरू !
म गौथली उड्न चाहन्छु नौलो आकाशको डिलैडिल
फुकाइदेऊ तिमी - राष्ट्रियताको टुना,
त्रि्रा नक्साका किरिङमिरिङ रेखाहरूजस्तै
मेरा हाड र करङहरू
आज फत्फती गलिरहेका छन्
म ठूलो आपतमा छु - देश !
तिमीले ठान्यौँ सधैँ पर्राई
मैले कत्ति भन्नु आफ्नो (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here