भिडीयो ब्लगको परिक्षण पश्चात आज देखी नियमित रुपमा भिडीयो ब्लग गर्ने योजना बनाए अनुरुप आजको भिडीयोमा आँफैले रचना गरेका दुइ गजल लाइ यहाँ राखेको छु र स्वर्गीय कवि हरिभक्त कटुवालको एउटा कवितालाइ पनि समेटेको छु तर दुखको कुरा के भने आज सबै साथीहरु ब्यस्त भएको कारणले गर्दा क्यमरा चलाउने कोही नपाएर आफ्नै अँधेरो कोठामा आफु अगाडी क्यमरा राखेर आँफैले नै यो रेकर्ड गरें त्यसकारण भिडीयोमा लाइट नपुग्नाले अली अँधेरो आएको छ । कहिल्यै क्यमरा र माइक्रफोन अगाडी नबोलेको हुँदा अली अप्ठेरो अनुभबका साथै खुलेर बोल्न सकिन । त्यस्तै खिचीसकेको भिडीयोलाइ एडिट गर्न पनि अनुभब नभएको कारण सारै अप्ठेरो भयो तथापी दुख सुख हेनहुने बनाएको छु कस्तो लाग्छ कमेण्टमा लेख्नुहोला । यदी तपाँइकोमा यो भिडीयो प्ले भएन भने पढ्नको लागी गजल लेखेको पनि छु पढनुहोला ।
The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2005/11/18/video-blog-part-1/trackback/
Chahal Ji,
Namaskar!
I watched the video blog of urs. It is great. I will be happy to keep on sending my poems for your blog.
Chahal ji, I would like to suggest one think. Better, if you decrease the font size of the poems, and other materials. They look very big n covering whole page of ur blog.
The rest is okay.
I wish our Nepali brothers visit this Literary blog more and more.
With regards,
Chandra
सल्लाहको लागी धेरै धेरै धन्यबाद छ तपाँइलाई ।
चहल सयपत्री
Comment by Chandra S. Gurung — November 20, 2005 @ 9:25 am
प्रथम नेपाली साहित्यक ब्लग पत्रिका "सयपत्री" मा म चहल सयपत्री को साहित्यक अभिबादन। । मैले आफ्ने ब्लग लाइ साहित्यीक रचनाले मात्र भर्ने विचार गरें किनकी यो भन्दा अगाडी मैले कुनै साहित्यक ब्लग भएको पाइनं यर्सथ "सयपत्री "लाइ मैले प्रथम नेपाली साहित्यक ब्लग घोषणा गरेको छु । आशा गर्छु "सयपत्री" लाइ तपाइहरुबाट सल्लाह ,सुझाब, प्रतिक्रिया र रचनाहरु बारम्बार पाइरहने छु भन्ने र कहिलेकाही रचनाहरु मैले साभार पनि गर्ने गरेको छु त्यस्कोलागी लेखक तथा प्रकाशकहरुबाट अनुमती पाइरहन्छु भन्ने आशा गर्दछु। उहि तपाइँहरुको--" चहल सयपत्री "