सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

December 25, 2005

लौ सुन्नुस सयपत्री रेडीयो ब्लग भाग एक

एक हप्ताको अथक प्रयास पछी आज सयपत्रीमा रेडीयो ब्लगको शुरुवात गरेको छु तर यो तयार पार्न बहुत ठुलो दुख पाइयो त्यो दुखको सबै बिवरण म तल लेख्नेछु तर तपाइ पहिला यो रेडियो सुन्नुहोस यो रेडियो सुन्नको लागी याँहा क्लिक गर्नुस र आउने पेजमा प्रत्यक्ष प्रशारण हुनेछ यदी डाउनलोड गर्न चाहनु हुन्छ भने प्लेएरभन्दा माथी लेखीएको डाउनलोडको लिंकमा क्लिक गरेर आफुले चाहेको ठाँउमा सेभ गरेर सुन्न सक्नुहुन्छ । यदी यो साइट खुलेन भने याँहा क्लिक गरेर अर्को पेजमा गएर डाउनलोड लेखेको ठाँउमा गएर डाउनलोड गरेर सुन्नसक्नुहुन्छ अथवा याँहा क्लिक गर्नुहोला

5 Comments »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2005/12/25/sayapatri-radio-blog-part-1/trackback/

  1. Chahal ji,
    Namaskar!

    It is too good to see that u have started radio blog also broadcasting songs, poems and nice artilces. It has taken your blog to one more step towards the success.
    I am too happy to hear Devchan ji’s poem in the frist edition of your radio blog. He is a promising young Nepali poet And also happy to find my own poem too. And more happy to know about Late poet Hari Bhakta Katuwal.
    All the best!
    Chandra Gurung

    Comment by Chandra S. Gurung — December 26, 2005 @ 4:48 am

  2. Chahal ji,

    I appreciate this blog. I think you have done very hard work to promote this blog.

    The best part of the blog was about the life of late poet katuwal. Very intresting article.

    And don’t you think that we should reduce the volume of songs and have more literature stuffs?

    All in all, a very good audio blog. I wish for the success of this blog and nepali literature.

    Ani chandra ji, thanks for the appreciation.

    Regards,
    Devchan.

    Comment by Devchan — December 26, 2005 @ 10:12 pm

  3. chahal jee
    Namaskar,

    Tapaiko prayas dherai ramro chha.

    kumar1985karki@yaho.com

    Doha Qatar

    Comment by Kumar karki — January 26, 2006 @ 3:37 am

  4. In which country do you live? :)

    Comment by mozilla fire fox — March 19, 2008 @ 12:35 am

  5. कस्तो यो जीन्दगी
    Filed under: कविताको संसार

    अप्जसी

    अधुरो यो जीन्दगी
    बीट नमारीएको डोको जस्तो ।
    भौतारीएको यो जीन्दगी
    धेरै छाकको भोको जस्तो ।।
    खै यो जीन्दगी के जीन्दगी ।
    डलेलोले पिल्सिएको वन जस्तो ।
    विरक्त लाग्दो यो जीन्दगी
    विधवाको मन जस्तो ।।
    व्यार्थ छ यो जीन्दगी
    रालो बीनाको घण्टि जस्तो ।
    कति कमजोर यो जीन्दगी
    सुकेको सण्टि जस्तो ।।
    खै यो जीन्दगी के जीन्दगी
    नढाक्ने खोल जस्तो ।
    घृणित छ यो जीन्दगी
    पत्रुको मोल जस्तो ।।
    वेसहरा छ यो जीन्दगी
    शुन्यको यान जस्तो ।
    नमुना मात्र छ यो जीन्दगी
    बहिराको कान जस्तो ।।
    खै यो जीन्दगी के जीन्दगी
    हावा वीनाको साइकल जस्तो ।
    कति कठोर छ यो जीन्दगी
    लडाकुको र्राईफल जस्तो ।।
    कति उदास छ यो जीन्दगी
    गाला अड्याउने हात जस्तो ।
    यो जीन्दगी खै के जीन्दगी
    औशीको रात जस्तो ।।

    Comment by ramesh thapa — July 22, 2008 @ 3:38 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here