कतारमा कार्यरत नेपालीहरुको लागी जरुरी सुचना
कतारमा कार्यरत सम्पूर्ण साहित्यकार तथा साहित्यानुरागी माहानुभावहरुमा यो सुचित गरिन्छ कि १४१ औं मोति जयन्तिको अबसरमा यस नेपाल कतार पत्रकार संघ दोहा कतार ले बृहत साहित्यिक वाचन कार्यक्रमको आयोजना गरेको हु“दा सम्पूर्ण साहित्यकार माहानुभावहरुले आ-आफ्नो काव्यात्मक विधालाई समेट्ने रचनाहरु (गजल , गीत , कविता , मुक्तक , तांका , हाईकु ) आदि तपसील वमोजीमको ब्यक्ति वा स्थानामा आफ्नो एक प्रति पासपोर्ट र्साईजको फोटो र संर्म्पर्क नं सहित भाद्र १ गते भित्रमा उपलब्ध गराएर कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन सहयोग गरी दिनु हुन हार्दिक अनुरोध छ । रित नपु-याई र समय भन्दा पछि आएका रचना उपर कुनै कारवाही गरीने छैन । सम्पूर्ण सहभागीहरुलाई प्रसंशा पत्र पनि वितरण गरीने ब्यहोरा अवगत गर्राईन्छ ।
सर्म्पर्क ब्यक्ति,स्थान र फोन नंम्वरहरु -
-१) रवि भट्ट फोन नं ५६१४५१५
२) नेत्र खनाल फोन नं ५६५५१३७
३) ऐतराज तुम्रोक फोन नं ५६६४९३०
४) र्राई रमेश गाउ“ले फोन नं. ५१९६५४२
५) भुपति भट्टर्राई फोनं. न ५६१८००९ ं
६) कुमार कार्की फोन नं ५९९६४०७
७) सरोज वास्तोला फोन नं. ५७६३५७३
८) उत्तम श्रेष्ठ सेन फोन न.६५४१०२६ं
९) सरोज गिरी फोन नं.५१९७१००
१०) क्रान्ति सिंह फोन नं.५२१९९८५
११) ज्योती रानाभाट फोन नं ५८०१६५३
_________________________
१) माछापुछ्रे म्यूजीक सेन्टर नेशनल दोहा
२) सगरमाथा ममः सेन्टर नेशनल दोहा
३) नेपाली भान्छा घर नेशनल दोहा
४) नेपाली चौक रेष्टुरेन्ट नेशनल दोहा
५) हिमालयन रेष्टुरेन्ट नेशनल दोहा
६) न्यु माउन्टेन रेष्टुरेन्ट सनैया १०
______________________
कार्यक्रम हुने स्थान र समय
स्थान ः ढाका रेष्टुरेण्ट नेशनल
मिति ः २०६३ भाद्र ९ तदनुसार २५ अगष्ट २००६
समय ः दिउसो १ बजे
आयोजक - नेपाल कतार पत्रकार संघ
दोहा , कतार
______________________


