सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

August 13, 2006

किन रामुलाई खाल्डोमा धेकेलेर आयौ ?

रामलाल जोशी

खस्ता हालत त मेरो देखेर आयौ
रोक्तै थिएँ किन बाटो छेकेर आयौ ?

रुने थिएन यसरी भेट होला सोचेको भए
किन निष्ठुरी विछोडको पत्र लेखेर आयौ ?

फूल विछ्याउँथे बाटोमा आउँछौ भन्ने जानेको भए
किन चुपचाप काँडाहरूमा टेकेर आयौ ?

सक्ने वरदान मै दिन्थें नि किन मन्दिर धाउनुपथ्र्यो
के साँच्चै त्यहाँ देउता भेटेर आयौ ?

के गल्ती गरेथें मैले मायाँ गर्नु अपराध रैछ
किन रामुलाई खाल्डोमा धेकेलेर आयौ ?

धनगढी-५, कैलाली

Comments »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/08/13/p140/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here