सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

September 16, 2006

विज्ञान बिछ्याई, विज्ञान ओढी, गर्व गर्ने बेला आओस्

दिनेशराज पुरी

शान्ति ! शान्ति !! शान्ति !!! गाउँने आफन्तकै मेला आओस्
विज्ञान बिछ्याई, विज्ञान ओढी, गर्व गर्ने बेला आओस् ।।

‘जननी जन्मभूमीश्च सोर्गादपी गरियसी’
यस्तै भाव बोकी अघि कुद्न आँतुर मेला आओस् ।।

टाढिएका शान्तिप्रेमी गौतमबुद्ध फर्काउन
सन्यासको भेषमा एक्लै ध्यान गर्ने चेला आओस् ।।

दौरा सुरुवाल कति राम्रो, तेसमाथि नि ढाकाटोपी
बोक्रेपन, नक्कल झक्कल फेशनप्रति हेला आओस् ।।

देशकै हितमा मुत्यु वरण गरी नाम कमाउँनुछ
नछोडौँ भो जोस साहस चाहे हात्मा ठेला आओस्
शान्ति ! शान्ति !! शान्ति !!! गाउँने आफन्तकै मेला आओस्

Comments »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/09/16/p170/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here