सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

December 8, 2006

हाँस्दी रैछ्यौ मलाइ बोकी मलामी झर्दा सानु

अग्यात बस्तु खित्खितायो हामले खेति गर्दा सानु ।
काँडाहरु उम्रिएछन फूल भनि छर्दा सानु ।।

सपनीमा कस्ले थिच्यो बोल्न पनि गाह्रो पर्यो ।
भैसीँ रैछ लगारेछु आङ समाती चर्दा सानु ।।

“मेरो हजुर” भनि आँत्ति अँगालोमा पर्दि रैछ्यौ ।
रुँदारैछु गहभरी आँसु तिम्ले भर्दा सानु ।।

युद्ध गर्न गाको रैछु सपनीमा साहस लिदै ।
ठूलो स्वरमा चिच्याइछ्यौ युद्धमा म मर्दा सानु ।।

नरमाइलो भेष रैछ तिम्रो पनि एकान्तमा ।
हाँस्दी रैछ्यौ मलाइ बोकी मलामी झर्दा सानु ।।

दिनेशराज पुरी

3 Comments »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/12/08/p202/trackback/

  1. this saipatri pages
    verry nice ilike this
    saipatri ilove saipatre

    Comment by suman — December 13, 2006 @ 8:34 am

  2. hi

    Comment by kamal dankuti — June 5, 2007 @ 12:07 pm

  3. बल्न खोजेको शान्तिको दियो देखिनौँ कि क्या हो जिन्दगीमा त्यस्तो गीत लेखिनौं कि क्या हो - पेटको ज्वालाभन्दा पनि यो मनको ज्वाला लाभासरी छरपस्ट छन् देखिनौँ कि क्या हो - एक वचन बोल्नलाई साथी खोज्दा खोज्दै साच्ची मन पराउने साथी भेटिनौ कि क्या हो - सारा संसार म

    Comment by prakash sharma — June 21, 2007 @ 8:11 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here