सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

August 31, 2006

यौवनका मस्काइहरुले एकछत्र अधिकार गरेको छ

शहिदको विधवा पत्नी - ७ (अन्तिम भाग )

देशमा वहुदलीय प्रजातन्त्रको उपयोग गर्दै, पार्टी विखण्डन हुने, एकीकरण हुने र सत्ताको लागि कुनै पनि समायोजन सही सावित गर्ने प्रक्रियाहरु हुन लागि रहेका छन् । सरकारमा वसी पद जोगाउन कुनै पनि उपायहरु अपनाई रहेका छन् । एउटा कम्युनिष्ट घटक वहुदलीय प्रजातन्त्र स्वीकार गरी वसि सकेको पनि यी असामान्य खिचातानीले वहुदलीय प्रजातन्त्र स्वीकार नगर्ने अर्को कम्युनिष्ट घटक संग मिली वर्तमान संसदिय प्रजातन्त्र विरुद्ध व्रि्रोहमा लागेका छन् । राजनीतिक पार्टीले यो संसदीय प्रजातन्त्रको राजनीतिक फाइदाहरु प्रशस्त उठाइ रहेका छन् तर गरिव जनताहरुले प्रजातन्त्र पछिको जुन आर्थिक क्रान्तिको परिकल्पना गरेका थिए त्यसको महसुस पनि गर्न पाइरहेका छैनन् । (more…)

August 28, 2006

यो मृत्यु आज सम्म रहस्यको पोकामा गुम्सिएको छ

शहिदको विधवा पत्नी - ६

देशको राजनैतिक इतिहासले विभिन्न मोडहरुमा शोकाकुल हुन वाध्य पार्दै आई रहेको पर्रि्रेक्ष्यमा उदयमान युवा नेता कामरेड मदन भण्डारीको दास ढुङ्गामा भएको षडयन्त्र वा दर्ुघटनाले देशको तत्कालीन वा दिर्घकालीन राजनीतिमा ठूलो असर पारेको छ । यो मृत्यु आज सम्म रहस्यको पोकामा गुम्सिएको छ । यसैको हाराहारी समयमा राष्ट््रले सगरमाथाका सफल महिला आरोही पासाङ्ग ल्हामु शेपाको असामयिक दुखद दुघटना पनि वोक्न विवस भएको छ । मदन भण्डारीको मृत्यु नभएको भए देशको कम्युनिष्ट राजनीतिक शक्तिमा पृथकीकरण हुने पनि थिएन होला र यो वर्तमान समयको अन्यौलताको वातावरणको श्रृजना पनि हुने थिएन । (more…)

पहिलो अनुभवले होला म अत्यधिक डराएकी छु

शहिदको विधवा पत्नी - ५

नेवारी चलन अनुसार चार दिनको काम सम्पन्न भयो । सात दिनको काम सम्पन्न भयो । एघार दिनको काम पनि सम्पन्न भयो । सरकारले आन्दोलनको सिलसिलामा मरेका व्यक्तिहरुलाई शहिद घोषणा गर्दै जाने वतायो र शहिद परिवारलाई सरकारी ढुकुटीवाट मान तथा आर्थिक रकमको सहयोग गर्ने पनि अन्तरिम सरकारको प्रधानमन्त्रीले वताउदै छ ।
मेरो पेट क्रमिक रुपमा वढदै छ । मेरो रुप रंग वेमौसमी भएको छ । मेरो सासू ससुरा पुरानो विचारधाराका, पौराणिक परंम्परामा, नेवार रितिरिवाजमा रहनु पर्ने भएकोले मलाई पोइ टोकुवा संज्ञा दिई सरापी रहन्छन् । मलाई यो अवस्थामा पनि कुनै राम्रो हेरविचार गर्ने गरेका छैनन् । माइती पनि गरिव कुल भएको र गर्भवती समेत भएको कारण धेरै लामो त्यहां वस्न सक्ने अवस्था पनि छैन । जीवन कहाली लाग्दो हुन पुगेको छ । (more…)

August 23, 2006

कीर्तिपुरको इतिहासमा यस्तो शवयात्रा भएको थिएन

शहिदको विधवा पत्नी - ४

प्रेमकुमार मालाकार
मेरो श्रीमानको मृत शरीरलाई प्रहरीको नजरवाट वचाई त्यस रात त्यसै घरमा राखियो । हतप्रद भएका हामीहरु न रुन सकिरहेका छौ, न वोल्न सकि रहेका छौ । जिउँदा मानिसहरुको रगत तताई रहेको मेरो पतिको लाशले कीर्तिपुरमा उग्रता ल्याई दिएको छ र देश भरीका व्रि्रोहमा लागेका सवै जनतालाई जोशमा रौनकता थपिदिएको छ । पञ्चायती सरकार “व्रि्रोही जनतालाई उग्रवादी, व्यवस्था विरोधी” करार दिइरहेका छन् भने व्रि्रोही जनसमुह शहिदको संज्ञा दिदै हाम्रो परिवारलाई ढाढस दिदै भन्दै थिए “कीर्तिपुरको पहिलो शहिद हाम्रो राजवीर भएको छ । इतिहासमा कीर्तिपुरको नाम पनि अंकित हुने भएको छ ।”
हामीलाई रात रुदैमा वितेछ । समाचारपत्रहरुमा कर्ीर्तिपुरमा चार जवान मृत्यु भएको खवरले भरिएको छ र विसौको घाइते भएको भनिएको छ । देश उत्सुकताले चियाउँदै थियो । उज्यालो ताप संगै मानिसहरुको आवतजावत वढदैछ । प्रहरी हिरासतमा मृत्यु भएकाहरुको खोजी कार्य बढ्दै छ । कीर्तिपुरका वासिन्दाहरुले मेरो पतिको दाहसंस्कार र्सार्वजनिक शहिदको रुपमा मनाउने तयारी गर्दैछन् । मानिसको भिड एकत्रित हुदै जाँदा विशाल जनसमूह लावालस्करमा परिणत भएको छ । विशाल जनसमूहले उसलाई शहिद घोषणा गर्‍यो “नेपालको प्रजातन्त्र आन्दोलनमा कीर्तिपुरको तर्फाट पहिलो शहिद वन्न पुगेका हाम्रा राजवीरलाई हामी विधिवत शहिद घोषणा गर्दछौ ।” तालीको गुन्जनले कीर्तिपुर डाँडालाई कम्पायमान वनायो । (more…)

राजपरिवारका धेरै सदस्यहरुको मृत्यु

शहिदको विधवा पत्नी -३

प्रेमकुमार मालाकार
आज विहान उठेदेखि निराशाले छोपेको छ र रेडियोमा भजनहरु मात्र वज्दै थिए । आजको मिति वि.सं २०५८।०२।२० आकासमा निस्तबता छाएको छ, मनमा खिन्नता र वातावरण उदास लाग्दो छ । किन हो किन, आज काममा जाने जाँगर पनि छैन ।एकै छिनमा वाटोमा मानिसहरुको चर्का आवाजहरु सुनिन थालेको छ । मैले अपत्यारिला कुराहरु सुने र पुस्ट्यार्इंको लागि नजिकका व्यक्तीहरु संग सोध्दा, दरवार भित्र गोलीकाण्ड हुदाँ राजपरिवारका धेरै सदस्यहरुको मृत्यु भएको छ तर यसको सरकारी पुस्ट्याईं भएको छैन भने । विदेशी समाचार संस्थाका अनुसार “मिति ः २०५८।०२।१९ तदनुसार २००१ जुन १ तारिखको राती ९।१५ वजे दरवारमा गोली काण्ड हुँदा राजा वीरेन्द्र, रानी ऐर्श्वर्य, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुती, शहज्यादी जयन्ती, कुमार खडग विक्रम, अधिराजकुमारी शान्ती, अधिराजकुमारी शारदाको मृत्यु भएको छ भने घाइते हुनेहरुमा अधिराजकुमारी कोमल, अधिराजकुमारी शोभा, कुमार गोरख राणा, धिरेन्द्र शाह, केतुकी तथा युवराज दीपेन्द्र पनि रहेको वताइएको छ” ।विहान ९ वजे विविसी र सिएनएन टिभिवाट मात्र थाहा भएको मलाई, जसमा युवराज दीपेन्द्रवाट विहे गर्ने विषयमा रानी -आमा) संग मनमुटाव हुदा सवमेसिनगनले गोली हानी सवैको हत्या गरेको समाचार प्रकाशित भएको छ ।काठमाण्डौ र काठमाण्डौ वासी जनता यस समाचारले स्तब्ध भएका छन् । देश रोकिएको छ, आकास रोएको छ । (more…)

August 18, 2006

सुनसान रात, चिसो हावा , हाम्रो गर्मी

शहिदको विधवा पत्नी –२

आवाजको ख्याल गर्दै विस्तारै म माथि खप्टिएको उ, जीवनमा पहिलो “अहा” को चित्कारसंगै उ म माथि समाधिस्थ भएको छ, म उ माथि विलय भएकी छु । पसिनाका धाराहरु वगे, शितल र मधुर कम्पनहरु पैदा भए । केही वेरको चरम उडानपछि दुवै एकै विन्दुमा स्खलित भयौं । भल वगेर ओछ्यान भिजेछ, परमात्माको व्रहृमलीन पछि वास्तविकतामा र्फकेका छौ । परिश्रम पछिको थकान नमेटदै, हामी पुन जाग्रित भएका छौ । सुनसान रात, चिसो हावा हाम्रो गर्मी शरीरमा उन्मुक्तता प्रदान गर्दै हाम्रा हातहरु पुन स्वचालित भएका छन् । म सोह्र पुरा गर्दैको यौवन, उ अठार मै को जवानी, दुइ जीवनको मिलन यहां प्रेमको माध्यमवाट होइन परंम्परागत रितीरिवाजवाट भएको छ । यहां प्रेम पछिको प्रतिक्षारत सुखद मिलन नभएर, सुखद मिलन पछिको प्रेमालाप भएको छ ।कति पटक हामी स्खलित भयौ यो हामीलाई पनि थाहा भएन । टिनएजका हाम्रा यौवन सोच्न र स्थिर रहन सक्ने संम्भावना नै थिएन । कुन पहरमा हामी निदायौ यसको हेक्का पनि भएन । विहान एक्कासी विउंझिदा अस्तव्यस्त शरीरलाई तहलाउदै गर्दा पेटीकोटमा रगतको टाटा, सेतो तन्नामा पोखीएको रगत र सेतो टाटाले पुनः एक पटक आंगलाई झस्कायो र मनमनै लाजले ओठमा मुस्कान ल्याई दियो । त्यो क्षणको दुखाई रोमाञ्चित र सुखद दुखाइ थियो । दांतको टोकाई, नङ्ग्राको कोपर्राई, वलिष्ट हातको मिचाई, यौनाङ्ग भित्रको आत्मीय दुखाई अन्तरआत्मामा अलौकिक थियो । सवैको संगमको अनौठो अनुभूति पीडा नभएर चरम सुखको आभाष थियो, यो जीवनको पहिलो अनुभव र विवाहको वास्तविकता । उसलाई पनि उठाउदै तन्नामा लागेको दागलाई संकेत गदै देखाए । उ मा विजयको मुस्कान देखे र मैले तन्नालाई लुकाउन, तन्ना उठाएर खाट मुन्तिर छोपेर राखे । आजवाट म पूरा नारीमा परिणत भएकी छु ।विहेको अर्को दिन, नौलो ठांउ, नौला नातेदारहरु, नयां छिमेकी टोलवासीहरु, अपरिचत गांउलेहरु, सवै मलाई नियालेर हेदैछन् । लाजले राता भएका गाला निहुरेका निधारमा हल्का मुस्कानलाई हेदै सवै भन्थे “हिसी परेकी छे, लछिनीकी छे” । दिनहरु यसरी नै वित्दै गए, रातहरु त्यसरी नै वित्दै थिए । न हामी थाक्यौ र न रातहरु थाके । (more…)

August 15, 2006

शहिद संगको सुहागरात

उपन्यासकार प्रेमकुमार मालाकार ले लेख्नुभएको उपन्यास शहिदको विधवा पत्नी लाई आजदेखी क्रमश एस ब्लगमा प्रकाशन गर्ने जमर्को गरेको हुदा प्रस्तुत उपन्यास प्रति यदी कसैको आपत्ती, सुझाव, सल्लाह, प्रतिकृया छन भने यही रहेको कमेन्ट बक्समा लेखेर पठाउनु होला तपाँइका कमेन्टहरुलाइ उपन्यासकारले हेर्नु हुनेछ र जवाफ दिनुपर्ने आबश्यकता भएमा उहाँले जवाफ पनि यही दिनुहुनेछ । लगभग पचहत्तर हजार शब्द भएको यो उपन्यासलाइ प्रीती फन्टबाट युनिकोडमा लग्दा भएका गल्तीहरुलाइ समयअभावका कारण मैले पूर्ण रुपमा सच्याउन सकेको छैन । आशा छ पाठकहरुले यसलाइ सुधारेर पढ्नुहुनेछ भन्ने चहल सयपत्री

शहिदको विधवा पत्नी -१

प्रेमकुमार मालाकार

भोलि देखिको तीन दिन, लामो नेपाल वन्द, मेरो वेदनामा अझै तीव्रता आउने छ । यो पेट भर्न नङ्ग पनि खियाउन नपाइने वन्द, मेरो लागि चुलो वन्द, पेटको लागि मुख वन्द, हातको लागि हृयामर समाइ ढुङ्गा फोड्न वन्द, तर यो पेट वन्दको आशय नवुझेर छटपटाउन लगाउँछ मलाई, यी अंगहरु, यी स्तनहरु, यी प्रत्यंङ्गहरु काम नपाएर टोलाएको समयमा विगतका वास्तविकता र ती सपनाहरु सम्झाउदै उर्लिन थाल्दछन् । असहृय भएका अंगहरुलाई शान्त पार्न म म्याउदैमा अचेतन भएको मेरो मनमा, यो वाह्र वर्षो विगतका ती दिनहरुको आरोह र अवरोहहरुको व्रि्रोहमा अर्धचेतन अवस्थाको यो मन वोक्दै यी तीन दिन विताउन वाध्यता आइलागेको छ ।
निमोठिएको मन, वहकिएको आकांक्षा, भ्रमित भएको जिन्दगी, सपनामै विलाएको सपना, शहिद विधवाको नामले चिनिएको यो मानवरुपी अस्थिपन्जरमा त्यो समयको (शहिद संगको सुहागरात) स्मरणमा रोमाञ्चित हुदै तातेको शरीरमा अर्को वलिष्ट हातको सुमसुम्याइमा पग्लिन पुगेको वलिष्ट कस्सिएको स्तनहरु र पसिनाको सुगंधित पोखरीमा डुवुल्की मार्दा आफ्नै यी स्तनहरु चुसेर हर्ुर्केको छोरालाई पनि विर्सदा आज मेरो आप\mनै अंगसंग छुट्टएिर वस्नु परेको छ, एउटा घायल मातृत्व, एउटा घायल सतीत्व, एउटा घायल आमा, एउटा घायल पत्नी, एउटा घायल प्रेमिका, एउटा घायल शहिद पत्नी, समग्रमा एउटा घायल नारी, जसमा मन छ, तन छ, उन्माद छ, आकंाक्षा छ, सपना छ, यौन चाहाना छ र सताइ रहने यौनाङ्गहरु छन् र आम नेपाली नारीहरु जस्तै वलिष्ट पाखुराहरु भित्र च्यापिएर रातहरु भोग्दै जाने चाहाना पलाइ रहन्छ ती शहिद संग विताएका दिनहरु जस्तै । प्रेमालापमा उसंग मनकामना होटलमा विताएका क्षणहरु जस्तै ।
भोलिदेखि नेपाल वन्द, मसंग काम पनि हुने छैन, उ पनि छैन, छोरा पनि छैन, शहिद त शहिद भएर गइ हाले, सम्झनै सम्झनामा यो विकृत जीवनको भार शहिदको भावनामा चोट पुर्‍याएर जीवनलाई पुन एक पटक हरियाली ल्याउने सपनामा हामफाल्दा हात लागेको यो परिस्थिति, यो जीवन यात्रा वर्ण्र्ाा। मृत्युको पर्खाइमा लान्छित नारीको रुपमा अवहेलित भएर वाची रहेकीछु । यो वाह्र वर्षो अवधिमा, शहिद पति, शहिद पतिको छोरा र दोस्रो पति जो संग प्रेम विवाह भएको थियो तर उसको पहिलो श्रीमती र तिनका सन्तानले पतित वनाइए पछिको यो निरस जीवन, मेरो जिउँदो लास भई जिउन विवश भएको छ । जीवन विसाउने तरखरमा रहेका ती वृद्ध सासू र ससुराको चिसो काखमा विसाएर आएको मेरो छोराको यादमा, यो कम्पित मुटुमा असहृय वेदना उम्लिएको छ । आज, यौवन र यौनले सताउने यी अंगहरुमा मातृत्व पलाएको छ । मातृत्वको वेदना र यौनको चाहानामा वहुलाउने यो शरीरमा एउटा निर्जीव नारी आत्माको हलचल भएको छ । यो जेठको लामो दिनहरुमा अतीतलाई सिलसिलेवार संम्झन पुगी रहेकीछु विना काम यो वन्दका दिनहरुमा ।…………वुगमतीको नेवार वस्तीको निर्मल स्वच्छ हावा, चारै दिशा धानका हरिया फांटमा चरी सरी उप|mी उप|mी हुर्केको म भरखरको सोह्र वर्षो यौवनाको पारम्परिक अर्ध सहर कीर्तिपुरमा नेवारी परंम्परामै सुटुक्क विहे भयो । गरिव किसानको छोरी गरिव किसानको छोरासंग, जहाँ सधै रातमा विहानको लागि चिन्ता, विहान वेलुकीको लागि चिन्ता हुन्थ्यो । विशाल परिवार छ भाई छोरा र तीन दिदी वहिनीहरु मध्ये म साहिंली वुहारीको रुपमा नयां आवरणमा । आफ्नो खेतवारीको आर्जनले नपुगेकालेे अर्काको खेतवारी कमाउने, अर्काको खेतवारीमा ज्यालामा काम गर्न जाने र पुरुषहरु सीप अनुसार काममा जाने गर्दछन् । ससुरो डकर्मी, जेठो दाजु सिकर्मी, माहिलो यताउती, मेरो शहिद पति पनि सिकर्मी, चौथो भरखर सिकर्मी काममा दाजुहरुसंग सिक्दै अन्य दुइ भाइहरु सानो नै भएकाले स्कूलमा पढ्दै । जेठो दाजु नेवार परम्परा र नेवारी गुठीको झन्झट ठान्दै धर्म परिवर्तन गरेर क्रिश्चियन वनेका छन् । ससुरो आफ्नो गुठीको नाइके र परंम्परागत नाच र संङ्गीतको गुरु रहेका छन् । एक परिवारमा दुइ धर्मको संगम, छोरा कट्टर क्रिश्चियन, पूजाआजाको कुरा निस्किने वित्तिकै बहिष्कार गरिहाल्ने, बाबु कट्टर हिन्दू र सोही धर्मको नाचगानका गुरु हुनका कारण सुखमय परिवार त अवश्य थिएन र्।इटै र्इंटाको वनेको गाँउवाट ढुंगै ढुंगाले वनेको ढुंगाको ढिस्कोको दक्षिणपट्ट अवस्थित मेरो कर्मको घर, पुरानो परंम्परागत नेवारी शैलीमा वनेको पाउँदा त्यो समथर मेरो माइती झलझल आँखामा कैयांै दिनसम्म नाची रहन्छ । वुगमतीको सँस्कृति संग कीर्तिपुरको सँस्कृति शारीरिक रुपमा विहेको दिनमै मिसिएर मिले पनि मेरो व्यवहारमा मिसिन कठिन भै रहेको छ ।उच्च साँस्कृतिक इतिहास बोकेको कीर्तिपुर, वीरताले काठमाण्डौ अगाडि छाती फुलाएर शिर ठाडो गर्दै उभिएको छ । यहांका साहसी कीर्तिपुरवासीहरु नेपालको प्रत्येक इतिहासमा स्वर्ण्र्ााक्षरले लेखाउदै आएको ठाउँमा म मेरो जीवन विताउन पाउंदा हर्षे लालयित हुदै खुसी साथ आएकी थिए, मैले पनि अर्को एउटा वीर नेपालीको आमा वन्न । उमंग, रोमाञ्च, चञ्चलता, भावुकता, यौवनको लहर छछल्किएर शरीर भरी पोखी लालिम्य भएको छ । बिनाश्रृंगार, प्रसाधन र सुगन्धले पनि वासनामय भएको यो भरखरको काउकुती जोवनमा विवाहको सही अर्थको वोध नहुदै पुगेको ठाउँ यो कीर्तिपुर मेरो लागि कौतुहलपर्ूण्ा थियो नै । यसको साथ साथ काउकुती लगाउदै नसाभित्र बगेका रगतमा गर्मी अझै थपिएको थियो ।
मेरो परिवार गरिव किसान भएको र मेरो श्रीमान्को परिवार पनि गरिव किसान तथा धेरै परिवार भएकोले मेरो विवाह विना कुनै औपचारिकता, वाजा, भोज-भतेर र मोटरगाडीमा चढेर भएन । उनीहरुको केही जवान मानिसहरु आएका थिए मलाई लिन र मलाई पुर्‍याउन मेरो घरवाट एकजना जानु भएको थियो । राती साधारण खाना खाई हामी हिंडेर गएका थियौ । दाइजो केही थिएन । श्रीमान हुने आएको पनि थिएन नेवारी चलन अनुसार । लाल्टिनको भरमा खाल्डा खुल्डी वाटो हुंदै दुइ घन्टाको वाटो हिडेर पुगिएको थियो । अरुले लगाई दिएको सारीको सप्को समाई काठको भर्‍याङ्ग समाउदै लडखडाउदै कुनै औपचारिक स्वागत विना नै मटानको सुकुलमा वसेका थियौ । विवाह हो वा पाहुना लागेको केही थाहा थिएन । लामो थकान, खलवलिएको न्रि्रामा होसै नहुदै थच्याक्क वसेर सुस्केरा हाल्दा आएको लामो स्वास संगै हुत्तिएको आवाजले मलाई यो पनि भान भएन म यो घरको वुहारी भै सकिछु, यो घरको दैलो टेके पछि । सुस्ताउदा सुस्ताउदै कोही र्घर्ुन थाले, कोही वुहारी परिचय गराउने रस्म मिलाउन थाले, कोही वाटो भरीमा भए गरेका कुरालाई सिलसिला मिलाउदै गफ मिलाउन लागे, म निदाएको वहानामा मेरो दुलाहा कुन चाहिँ हो भन्दै चियाउन थाले । लमीले मिलाएको विहेवारीमा मुख हेर्ने र देखाउने काम पनि भएको थिएन । लमीले राम्रो राम्रो भन्दैमा, बुबाज्यूले हेरेको भरमा म यहाँ वुहारीको नातामा गांस्सि सकेकी छु । वाध्यता मेरो धेरै भाई छोरा भएको घर भएकोले कुन चाहिँ मेरो श्रीमान हो ठम्याउन गाह्रो भई रहेकोछ, मलाई । कोही हांस्दै थिए, कोही जिस्किदै थिए, कोही व्यंङ्ग गर्दै थिए । म सवैको कुरालाई सुन्दै केलाउंदै एक एक गर्दै नियाल्दै थिए घुम्टोको प्वालवाट । शायद विवाहको संगीत, कोलाहल, मस्ती यही क्षण थियो की -माटोको जांड राख्ने भाँडा “सोमा”, रक्सी राख्ने “अन्ती”, उसिनेर वेसार राखी तेलमा तारेको कुखुराको फुल वीच सुकुलमा राख्दै भन्न लागे “ल अव सोकं दिन लगाउँ” ।सारीको घुम्टो मिलाउन लगाउँदै मेरो घरवाट आएका नातेदारले मलाई अगाडि बढ्न संकेत गरे र लमीले हातमा तारेको फुल राख्दै तथा कचौरामा रक्सी अन्तीवाट भरेर मलाई थमाएर ससुरो देखि चिनाउदै “सोकं” दिदै गएं त्यहां उपस्थित सवैलाई र सवैको खुट्टा ढोग गर्दै गएँ, आफुले मान्नु पर्ने सवैको पालो सिद्धिए पछि अव मेरो श्रीमान हुनेको पालो परेको रहेछ, सवै गलल हांसे, लमीले जिस्किएर भने “यही त्रि्रो श्रीमान, राम्रोसंग हेर ।” म लाजले कचौराको रक्सी जस्तै भइछु । उसले पनि कचौराको रक्सी जस्तै एकै घुटुकोमा पिउला जस्तो हेरेको देख्दा मेरो शरीरमा कम्पन पैदा हुंदा छछल्किएका जवानीसंंग रक्सी पनि छछल्किन पुगेछ । कुन समय मैले रक्सीको कचौरा र फुल उसको हातमा थमाएछु र खुट्टा ढोग गरेछु मलाई पत्तै भएन छ । त्यसपछि श्रीमानका भाई वहिनीहरुलाई पालैपालो दिदै सोकंको काम सिद्धिन नपाउदै लमीले मेरो श्रीमानले टोकेको आधा फुल र जुठो रक्सी खान लगाई विधिवत विवाहको औपचारिकता पूरा गराए । जुगजुग साथै जिउने साथै मर्ने प्रणमा वेरिन पुग्यौं । साधारण कोठा, भित्तामा लिउन लगाएर कमेरो पोतेको, काठ र वांसका दलिनहरु, भाटाका चिर्पटहरुमाथि माटो विछ्याएको, अंध्यारो कोठा, कोठामा सुकुल विछ्याएको, खाटमा नयाँ ओछ्यान माथि नयाँ सेतो तन्ना, धमिलो कामुक विजुलीको प्रकाश भएको कोठामा म प्रविष्ट भएकी छु । मेरो लागि प्रदान गरिएको खोली, मलाई यस कोठामा सासू र लमीले पुर्‍याई र्फकनु भएको छ । हलुङ्गो मन लिएर थ्याच्च ओछ्यानमा खाटमाथि नै वसेर कोठाको आवरणलाई अवलोकन गर्दै छु, जीवनको हरेक कोणवाट छोरीको रुपमा, वुहारीको रुपमा, श्रीमतीको रुपमा अनि भविष्यमा आमाको रुपमा । ढोका खोल्दै श्रीमानको आगमनले तर्सिएको मेरो शरीर डर, त्रास, रोमाञ्चकता, हीनता, कौतुहल र अन्तर मनमा उब्जेको यौन खुलदुलीले अवाक भएको मेरो अर्ध चेतन शरीरमा हातले छुदै मेरो समीप वसेको उ संग झस्केर अत्तालिएकी छु म, र उ खुसखुस हांसेको हांसो संग म पनि हांस्न विवश भएकी छु ।भलाकुसारी, आत्मीयता, रहस्यमय कुराहरु, संक्षिप्त आत्मकथाहरु, रसरंगका कुराहरु हामी दुइ एक आपस झिनो मसिनो स्वर फुसफुसाउदै छौ । अर्काे कोठामा अन्तीवाट रक्सी सिद्धिंदै छ, सोमामा जाँड घटदै जादंैछ, हाम्रा हातहरु आफ्नै हात संग मस्काजोरी खेल्दै छन् ।
वाहिरको वातावरण सुनसान हुदै छ । हाम्रा भलाकुसारीहरु समाप्त हुदै छन् यतिकैमा उसले “सुत्ने होइन रात धेरै भइसक्यो” भन्दा मेरो अागमा कैयौं विजुलीका तेज झट्काहरु भए र सँभालिदै भने “तपाई सुत्नुस्” । उ जुरुक्क खाटवाट उठ्यो, विजुलीको स्वीच थिचेर वत्ती निभायो, खाटमा पल्टिदै सुस्तरी मेरो सिफनको सप्को तान्दै सुत्नको लागि आग्रह गर्दै अर्को हातले मेरो पिठिंयूमा सुममुम्याउदै छ । काँपेका मेरा अंगहरु शान्त हुन खोजिरहेका छैनन् । यो सोह्र वर्षो जवानी प्रत्यङ्गहरुवाट यौवनका रस चुहिंदै छन् । सुस्तरी पग्लेका मेरो शरीरका अंगहरु उसैको हातकोर् इशारामा मैले कुनै वाहृय प्रतिक्रिया नदेखाउदै सुम्पदै गएँ ।वांसको दलिन, भाटाका चिर्पट र माटोलेे वनाइएको मटानको भुइ, अलिक बढी जोडले चलेमा आवाज ठूलो आउने डर तथा माटो तल्लो कोठामा फुरफुर झर्ने डर, मनमा पहिलो प्रेमालापमा कठिनाई आउने डर तर यी डरहरु पनि रोमाञ्चित हुदै सलवलाएका तरङ्गहरु, ती तरङहरुमा गितारसरी वजाई रहेका उसका हातहरु । स्वप्न संसार यहीं वशिभूत हुदैछ ।म पनि उसको समकक्षमा सुती सकेकी छु । उसका हातहरु मेरो व्लाउज वाहिर मडारी रहेकोमा अव व्लाउज भित्र अन्तरकुन्तर, फेद र टुप्पो चाहार्दै छन् । मुखवाट ताता हावा निस्किदै छन् । सामिप्य अझै नजिकिदै पुग्दा हाम्रा ओठहरु टांस्सिन पुगेका छन् । ज्रि्राहरु साटासाट भएका छन् । मुखको र्‍याल कहिले म पिइदिन्थे, कहिले उसले पिइ दिन्थ्यो । मेरा हातहरु गतिमान भएको छ, उसका हातहरु अझै वलिष्ट भएका छन् । कस्सिएर बसेका मेरा स्तनहरु, ढुङ्गासरी कडा भई अप्ठेरो महशुस दिलाई रहेका यी स्तनहरुले शान्त महशुस गर्दै छन् शायद यो दिनको मसाज पर्खाइमा नै होला यो जीवनमा उम्रेका जवानी र अग्रभागको स्थुल स्तनको वास्तविकता । उसको एक हात मेरो दर्ुइ स्तनहरुको पालैपालो मिचाइमा व्यस्त छन्, मुख ज्रि्रो र ओठ चुस्दैमा वहुलाएको छ, अर्को हात मेरो गोप्य जवानी खोज्दै पेन्टी भित्र पुगेको छन् तर भिजी सकेको पेन्टी, लथपथ भिजेको गुप्ताङ्ग भूमिमा उसको हात पनि लथपथ भई भिज्यो । मेरा हातहरु पनि अनायासै उसको अण्डरवियर भित्र खेल्न पुग्यो । मेरो पेन्टी मात्र भिजेको रहेनछ उसको अण्डरवियर त पुरै भिजेको उसको यौनाङ्ग स्खलित भएको चिप्लो पदार्थ मै लथपथ भएको रहेछ । मेरो हात पनि त्यही चिप्लोपनमा उसको यौनाङ्ग संग खेल्दैछ । हामी आफ्नो अवस्थामा छैनौ । स्वर्गीय आनन्दमा उडान भर्दै र्छर्ाा। उन्मुक्त जवानीहरु हराउने क्रम जारी छ । अनियन्त्रित भएका हामीहरु छटपर्टाई रहेका छौ । उसको यौनाङ्गको केन्द्रीय भागमा मेरा औंलाहरु अनियन्त्रित छन्, मेरो यौनाङ्गको केन्द्रीय भागमा उसका औंलाहरु छिचोल्दै छन् । हामी जंगली भएका छौ । संभोगरत नहुदै स्खलित भै सकेका हामीहरु पुनः तयार भै सकेका छौ । सारी मेरो शरीरमा छैन्, व्लाउजमा हुकहरु छुटि सकेका छन्, पेटीकोट माथि दोव्री सकेको छन्, पेन्टी पाइताला मुनिवाट झरी सकेका छन्, ठीक यस्तै उसको अवस्था पनि ।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here