लौ सुन्नुस सयपत्री रेडीयो ब्लग भाग एक
एक हप्ताको अथक प्रयास पछी आज सयपत्रीमा रेडीयो ब्लगको शुरुवात गरेको छु तर यो तयार पार्न बहुत ठुलो दुख पाइयो त्यो दुखको सबै बिवरण म तल लेख्नेछु तर तपाइ पहिला यो रेडियो सुन्नुहोस यो रेडियो सुन्नको लागी याँहा क्लिक गर्नुस र आउने पेजमा प्रत्यक्ष प्रशारण हुनेछ यदी डाउनलोड गर्न चाहनु हुन्छ भने प्लेएरभन्दा माथी लेखीएको डाउनलोडको लिंकमा क्लिक गरेर आफुले चाहेको ठाँउमा सेभ गरेर सुन्न सक्नुहुन्छ । यदी यो साइट खुलेन भने याँहा क्लिक गरेर अर्को पेजमा गएर डाउनलोड लेखेको ठाँउमा गएर डाउनलोड गरेर सुन्नसक्नुहुन्छ अथवा याँहा क्लिक गर्नुहोला ।


